धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाको आयोजनामा मिति २०८१।०७।१४ गते स्वस्थ जीवनशैलीमा सात्विक आहार,नागरिक आरोग्यताको मजबुत आधार भन्ने नाराका साथ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती २०८१ मनाइयो ।

Download: धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१
86
