गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

स्याङ्जा

प्रबर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम तथा योग



जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्याङ्जाको आयोजनामा मिति २०८०।११।१० र ११ गते कालिगण्डकी गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालय विर्घा २ स्याङ्जामा  स्वास्थ्य प्रबर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम तथा योग जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाका कार्यालय प्रमुख डा.रामप्रबोध मण्डल ज्यूको अध्यक्षतामा, कालिगण्डकी गाँउपालिकाका अध्यक्ष श्री खिम बहादुर थापा ज्यूको प्रमुख आतिथ्यतामा, विशिष्ट अतिथि कालिगण्डकी गाँउपालिका उपाध्यक्ष श्री सावित्रा कोइराला ज्यूको र विशेष अतिथि कालिगण्डकी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री परशुराम उपाध्याय ज्यूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा ११५ जनाको सहभागी रहेका थिए।

Download: प्रबर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम तथा योग