गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

स्याङ्जा

हाम्रो बारेमा

 

 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाको परिचय

            वि.स. २०५४ साल असार २७ गते स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाको स्थापना भएको हो । स्याङ्जा जिल्ला  नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने एक पहाडी जिल्ला हो  । यस जिल्लामा पुतलीबजार (वडा संख्या १४), भिरकोट (वडा संख्या ९), वालिङ(वडा संख्या १४), गल्याङ(वडा संख्या ११)  र चापाकोट (वडा संख्या १०) गरी ५ वटा नगरपालिका रहेका छन् । त्यसै गरि फेदीखोला(वडा संख्या ५),आँधिखोला(वडा संख्या ६) हरिनास (वडा संख्या ७), विरूवा(वडा संख्या ८), कालिगण्डकी (वडा संख्या ७) र अर्जुनचौपारी  (वडा संख्या ६)  गरी जम्मा ६ वटा गाउँपालिकाका  समेत गरी ११ वटा स्थानिय तह रहेको छ । जसमा  जम्मा ९७ वडाहरु रहेका छन । यस्तै गरी २ वटा संघीय संसदका निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभाका निर्वाचन क्षेत्र रहेका छन्

        यस जिल्लाको सदरमुकाम समुद्री सतहबाट ८५० मीटर उचाइमा रहेको स्याङ्जा बजार हो। यो जिल्ला समुद्र सतहबाट न्यूनतम ३६६ मीटर (केलादीदेखि अधिकतम २,५१२ मीटर (पञ्चासेको लेकसम्म उचाइमा रहेको छ। यस जिल्लाको पूर्वमा तनहुँ, पश्चिममा गुल्मी, उत्तरमा पर्वत र कास्की र दक्षिणमा कालीगण्डकी नदीसँग पाल्पा जिल्लाले सीमाना छुट्याएको छ। 

           जिल्लालाई सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गले करिब बीचबाट पूर्व र पश्चिम गरी विभाजन गरेको छ। मुग्लिङ नारायणगढ सडक निर्माण नहुंदै सुनौली-पाल्पा-स्याङ्जा-पोखरा-काठमाडौसम्म पुग्ने नेपालको मुख्य लोकमार्गको रुटमा रहेको स्याङ्जा जिल्लामा हाल ७९ कि.मीपक्की सिद्धार्थ लोकमार्ग भित्र यातायात सञ्चालन हुदै  आएको छ । त्यसैले यातायातको दृष्टिकोणले स्याङ्जा सुगम पहाडी जिल्लाभित्र पर्दछ।

              देशको प्राकृतिक स्रोतलाई अधिकाधिक परिचालन गरी जनतालाई उपचारात्मक र प्रबर्द्धनात्मक, प्रभावकारी, सुलभ र अपेक्षाकृत निरापद  चिकित्सा सेवा प्रदान गर्ने  परिप्रेक्ष्यमा आयुर्वेदको सरंक्षण, सुदृढिकरण र यसको सर्वाङ्गिण विकास गर्ने उद्धेश्यले नेपाल सरकारले राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ तयार गर्‍यो र सो अनुरुप प्रत्येक जिल्ला सदरमुकामा १ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र  प्रत्येक ५ गा.वि.स.को वीचमा १ आयुर्वेद औषधालय एवं प्रत्येक विकास क्षेत्रमा क्षेत्रिय आयुर्वेद चिकित्सालय स्थापना गर्ने लक्ष्य लिएको थियो । सो नीतिको उद्देश्य पूरा गर्न वि.सं २०५४ साल असार २७ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्याङ्जाको स्थापना भयो ।  हालै गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थापना भएपछी भने यस कार्यालय गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेको छ । जिल्ला आयुर्वर्द स्वास्थ्य केन्द्र पुतली बजार नगरपालिका वडा नं.३ कुमाल गाँउ सिदार्थ राजमार्गबाट पश्चिम तर्फ १ किलोमिटरको दुरीमा अवस्थित छ ।

            जिल्लाका विभिन्न भेगमा रहेका आयुर्वेद औषधालयहरुको प्रशासनिक एवं प्राविधिक कार्यको रेखदेख गर्ने र ती औषधालयको प्रेषण केन्द्र को रुपमा रहने गरी स्थापना भएका यस केन्द्रले आफ्नो स्थापनाकाल देखि स्याङ्जा  जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा पुर्‍याउदै आएको सर्वविदित्त नै छ । यस केन्द्र अन्तरगत ७ वटा आयुर्वेद औषधालयहरु र ४ वटा नागरिक आरोग्य सेवा केन्द्रहरु स्थापना भइसकेका छन् ।

 

स्याङ्जा जिल्लामा आयुर्वेद सस्थाहरु देहाय बमोजिम रहेका छन्-

१ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पुतली बजार नगरपालिका ३ स्याङ्जा ।

आयुर्वेद औषधालयहरु

१. आरुचौर आयुर्वेद औषधालय, अर्जुनचौपारी गाँउपालिका ५ आरुचौर ।

२. अर्जुनचौपारी आयुर्वेद औषधालय, अर्जुनचौपारी गाँउपालिका १ अर्जुनचौपारी ।

३.खिलुङदेउराली आयुर्वेद औषधालय, भिरकोट नगरपालिका ७ खिलुङ्देउराली ।

४. खहरेधनुबाँसे आयुर्वेद औषधालय, वालिङ नगरपालिका, १ वालिङ ।

५. रत्नपुर आयुर्वेद औषधालय, चापाकोट नगरपालिका  ८ रत्नपुर ।

६. साँखर आयुर्वेद औषधालय, चापाकोट नगरपालिका ७ साँखर ।

७. कुवाकोट आयुर्वेद औषधालय, चापाकोट नगरपालिका १० कुवाकोट ।

नागरिक आरोग्य सेवा केन्द्रहरु

१ नागरिक आरोग्य सेवा केन्द्र , आँधीखोला गाँउपालिका  चिलाउनेबास २

२ नागरिक आरोग्य सेवा केन्द्र, बिरुवा गाँउपालिका, विरुवाबजार १

३ नागरिक आरोग्य सेवा केन्द्र, कालिगण्डकी गाँउपालिका, विर्घा ४  

४ नागरिक आरोग्य सेवा केन्द्र हरिनास गाँउपालिका ६ क्याक्मी   

कर्मचारी विवरण
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जा/ आयुर्वेद औषधालय/ नागरिक आरोग्य सेवा केन्द्र
आ.ब. २०८०।०८१
कर्मचारी विवरण            
क्र.स. नाम,थर पद संकेत नं संस्था सम्पर्क न. इमेल कैफियत
डा. राम प्रबोध मण्डल आयुर्वेद चिकित्सक 150868 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जा 9841898593 rammandal406@gmail.com स्थायी
देवेन्द्र आचार्य वरिष्ठ कविराज निरिक्षक १८५०४४ " 9846269616 acharyadevendra30@gmail.com स्थायी 
शेर बहादुर गुरुङ बैद्य निरिक्षक १८६१४८ " 9846096035 sherbadur.gurung@gmail.com स्थायी
राजु प्रसाद पौडेल बैद्य निरिक्षक १८३९४७ " 9857626531 prajuprasad2033@gmail.com स्थायी
माधव प्रसाद रेग्मी सह-लेखापाल २०६२४४ " 9846203960 madhavregmi2077@gmail.com स्थायी
स्वस्ती थापा बैद्य  . " 9860133440   करार 
पवित्रा ढकाल कार्यालय सहयोगी 174658 " 9846086373   स्थायी 
तिल कुमारी कुमाल कार्यालय सहयोगी  - " 9816130043   करार 
हरिकृष्ण मरासिनी अभ्यङ्गकर्ता  - " 9863938504   करार 
१० कुल माया थापा महिला अभ्याङ्ग कर्ता  - " 9748217881   करार
आयुर्वेद औषधालयहरु
११ अरुण रेग्मी कबिराज निरिक्षक १९२४७१ कुवाकोट आयुर्वेद औषधालय  चापाकोट नगरपालिका १० किसान स्याङ्जा ९८४६९९११९५ arun.mercyocean@gmail.com स्थायी
१२ रञ्जित कुमार झा वैद्य   " ९८६५१३९३०७ jharanjit98@gmail.com स्थायी
१३ सन्त बहादुर श्रेष्ठ कार्यालय सहयोगी   " ९८५६०५५५१८   करार
१४ देवका रेग्मी कार्यालय सहयोगी   "     करार
               
१५ डा. तुलसी श्रेष्ठ वरिष्ट कविराज निरीक्षक  १८७८२९ रत्नपुर आयुर्वेद औषधालय / चापाकोट नगरपालिका ७ क्वामी  स्याङ्जा ९८५६०४४८२३ ayurvedratnapur@gmail.com/ aarohi2018@gmail.com स्थायी
१६ कृष्ण प्रसाद दुवाडी वैद्य निरीक्षक  १९८०७२ " ९८६३८९५५२६   स्थायी
१७ अमृता घिमिरे कार्यालय सहयोगी   " ९८१८७२८३०२   करार
१८ सपना श्रेष्ठ कार्यालय सहयोगी   " ९८४६६५४७७६   करार
               
१९ गोविन्द प्रसाद गैह्रे वरिष्ट कविराज निरीक्षक १८२५०४ साँखर आयुर्वेद औषधालय / चापाकोट नगरपालिका ८ रिमाल्दि  स्याङ्जा ९८५६०५०३७४ radheharigovinda@gmail.com  
२० जानुका गैरे भण्डारी वरिष्ट बैद्य २१४५७३ " ९८५६०५०३७४    
२१ प्रमिला थापा कार्यालय सहयोगी   " ९८६२४१६९३०   करार
२२ भेषराज खनाल कार्यालय सहयोगी   " ९८४६५६६१०६   करार
               
२३ हरि अर्याल कबिराज निरिक्षक १८५६३३ खहरेधनुबासे  आयुर्वेद औषधालय/ वालिङ  नगरपालिका १ त्रिरासी स्याङ्जा ९८५६०३०८९१ harryarl@gmail.com स्थायी
२४ नागेन्द्र प्रसाद यादब बैद्य निरिक्षक 151554 " ९८४६०८२५२९   स्थायी
२५ कृष्ण प्रसाद ढुङ्गाना कार्यालय सहयोगी 172869 " ९८४६१२४१८९   स्थायी
२६ सुक माया नेपाली कार्यालय सहयोगी   " ९८४६४२४४९०   करार 
               
२७ सरिता अधिकारी देवकोटा कबिराज निरिक्षक २००७४६ खिलुङदेउराली आयुर्वेद औषधालय/  भिरकोट  नगरपालिका ७ गेजवास  स्याङ्जा ९८६६०२९५७२ saritadevkota711@gmail.com स्थायी
२८ खेमराज देवकोटा बैद्य निरिक्षक २२१९४२ " ९८५६०५७७११ krdevkota@gmail.com स्थायी
२९ बसन्ती खवस कार्यालय सहयोगी " ९७४८७६८९०२   करार
               
३० ललित बहादुर थापा मगर  बरिस्ठ बैद्य निरीक्षक  १९१७५९ अर्जुनचौपारी आयुर्वेद औषधालय / अर्जुनचौपारी गाँउपालिका १ अर्जुनचौपारी बजार  स्याङ्जा ९८५६०५०७९५ thapalalit2074@gmail.com स्थायी
३१ शिव प्रसाद अर्याल  कविराज  - " ९८४६१४४६८२ shivaprasadaryal12@gmail.com करार
३२ देवी थापा मगर  कार्यालय सहयोगी - " ९८४६४६५३६४   करार
३३ कृष्ण कुमारी दमै  कार्यालय सहयोगी - " ९८१४१२३२९१   करार
               
३४ पुनिता कुमारी महतो  वैद्य - आरुचौर  आ औ / अर्जुनचौपारी गाँउपालिका ५ तालपोखरी आरुचौर  स्याङ्जा 9864047435 mahatopunita123@gmail.com स्थायी
३५ पुष्पा ज्ञवाली  कविराज  - " ९८६३३८३३८६   करार 
३६ मोहदत्त रिमाल  कार्यालय सहयोगी 175056 " ९८४६१८२३५३   स्थायी
३७ सरिता रिमाल  कार्यालय सहयोगी   " ९८४७७५०३०२   करार 
               
३८ शिभ हरी अधिकारी  कविराज  - गल्याङ   आ औ / गल्याङ नगरपालिका   ३  गल्याङ  स्याङ्जा ९८४७९९०६०६ ampadhikarishiva357@gmail.com करार/गल्याङ नगरपालिका द्वारा स्थापना
नागरिक आरोग्य सेवा केन्द्रहरु 
३९ लिलामणी कंडेल कविराज - नागरिक आरोग्य सेवा केन्द्र बिरुवा/ विरुवा गाँउपालिका १ बिरुवा बजार स्याङ्जा ९८४६७१०७१९ lilamani925@gmail.com करार   
४० तारा कार्की कार्यालय सहयोगी - " ९७४९७२४४३३   करार
४१ ज्योती मल्ल कविराज - नागरिक आरोग्य सेवा केन्द्र आँधिखोला/ आँधिखोला गाँउपालिका २ चिलाउनेबास स्याङ्जा ९८४४८४९२३१ jyotimalla107@gmail.com करार   
४२ अम्विका अधिकारी कार्यलय सहयोगी - " ९८४४९०३५५६   करार   
४३ सुना पुन वैध - नागरिक आरोग्य सेवा केन्द्र कालिगण्डकी कालिगण्डकी गाँउपालिका ४  बिर्घा स्याङ्जा ९८६७९३७६१७ punsuna6@gmail.com करार   
४४ मथुरा पाठक कार्यलय सहयोगि - " ९७४२९०५७७०   करार   
४५ उपेन्द्र बोहोरा बैद्य - नागरिक आरोग्य सेवा केन्द्र हरिनास /हरिनास गाँउपालिका  ६ हरिनास स्याङ्जा ९८४१३०३१८० upendrabohara26@gmail.com करार   
४६ ऐलिना मानन्धर  कार्यालय सहयोगी - "     करार   

          


अध्यक्ष

श्री यज्ञ प्रसाद पौडेल

कार्यालय प्रमुख

डा.राम प्रबोध मण्डल

सूचना अधिकारी

देवेन्द्र आचार्य


acharyadevendra30@gmail.com